जापानी
वि. [जापान+ई]
- जापानसम्बन्धी; जापानको।
- जापानको भाषा; जापानका बासिन्दा वा नागरिक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [जापान+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)