जापानी बाजा

ना.

  1. टाइपराइटरका जस्ता तेइसवटा पर्दा हुने, चारदेखि दशवटासम्म तार हुने र जवाले बजाइने एक थरी बाजा; टेसोकोटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)