जाफत

ना. [अ. जियाफत]

  1. साथीभाइहरू मिलेर गरिने ठुलो भोज; रमाइलो भोज; प्रीतिभोज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)