जाबे खटिरो

ना.

  1. जाबी झैँ भई शरीरभरि आउने र चिलाउने एक किसिमको खटिरो; सिकसिको आदिले र खाद्य औषधीको अफापले गर्दा जिउभरि अथवा जिउको कुनै भागमा बर्र उछ्रिएर आउने चर्मविकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)