जाबे च्याउ
ना.
- जमिनमा उम्रने, खैरो रङको, जाबी झैँ बुट्टा परेको; घोप्ट्याइएको सोलीका आकारको गनाउने, खान नहुने र खाएमा जाबे खटिरो झैँ उछ्रने एक जातको च्याउ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)