जाबो

ना.

  1. काखीको भुत्ला; खकुन्डीको भुत्ला।
  2. तुच्छ; साधारण; कम महत्त्वको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)