जाब्ता

ना. [अ. जाब्त]

  1. दुई सरकारका बिचमा भइपरी आउने व्यवहारसम्बन्धी व्यवस्था मिलाउन बनेको ऐन।
  2. नियमकानुन; व्यवस्था; जाफ्ता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)