जामदग्न्य

ना. [सं.]

  1. जमदग्निका छोरा; परशुराम।
  2. भार्गवगोत्रका पाँच प्रवरमध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)