जाम

ना. [अङ्. ज्याम]

  1. कुनै कारणबाट बाटो रोकिँदा यातायातका साधन र मानिसहरूको भिडले आवागमनमा भएको गतिरोध; ठेलमठेल; ठसाठस।
  2. कस वा खिया लाग्नाले कुनै बट्टा आदिको बिर्को वा कैँची घुम्न, चल्न अप्ठ्यारो परेको अवस्था।
  3. कुनै गुलियो फलको रस पकाई बाक्लो बनाइएको खाद्य पदार्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)