जाम्बवती

ना. [सं.]

  1. छेउमा दाँती परेका पात हुने, निला फूल फुल्ने र राता फल फल्ने एक किसिमको भुइँझार।
  2. भागवत पुराणअनुसार जाम्बवान्की छोरी; कृष्णकी एक पत्नी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)