जायजात

ना. [फा. जायदाद]

  1. कसैको स्वामित्वमा रहेको चलअचल वस्तु; जेथाजमिन; श्रीसम्पत्ति।
  2. सरकारद्वारा कसैको स्वामित्वमा भएको सम्पत्ति दण्डस्वरूप लिने काम; सर्वस्व गर्ने काम; स्वामित्वहरण; सर्वस्व।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)