जायजा

ना. [अ. जायज]

  1. गरिएका कामकुराको उचित विवरण; तथ्याङ्क; कैफियत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)