जारज

वि.

  1. जारका तर्फबाट पैदा भएको।
  2. जारबाट उत्पन्न भएको छोरो।
  3. नवजात शिशु; औरस भएनभएको लक्षण विचार गरिने एक प्रकारको योग अर्थात् फलितयोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)