जारकर्म
ना.
- जारको काम; परस्त्रीसँग अवैध रूपमा राखिने यौनसम्बन्ध; व्यभिचार।
- अर्काकी पत्नीलाई हरण गरी आफ्नी पार्ने कार्य; जारी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)