जार

ना. [सं.]

  1. पोइल गएकी स्त्रीको पहिलो पतिले नयाँ चाहिँलाई भन्ने शब्द।
  2. अर्काकी विवाहिता पत्नीसँग सम्भोग गर्ने व्यक्ति; उपपति; नाठो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)