जालिनी

ना. [सं.]

  1. चित्र बनाउने ठाउँ; चित्रशाला।
  2. घिरौँलो; तोरियाँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)