जाली
वि. [अ. जअली]
- अर्काप्रति झुटो र कपटपूर्ण व्यवहार गर्ने; जालसाज; कपटी।
- नकली (कागतपत्र, नोट, चेक आदि)।
- इन्द्रजाल, टुना वा जादु गर्ने; इन्द्रजाली; जालन्धरी; औतारी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [अ. जअली]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)