जालीदार

वि.

  1. जाली भएको; प्वालैप्वाल भएको; जाली पारेर बनाइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)