जाली

ना. [सं. जाल]

  1. बिच बिचमा आँखीझ्यालजस्तो तर ससाना प्वालैप्वाल पर्ने गरी खाली ठाउँ राखेर बुनिएको वस्तु; जाल।
  2. आँखाका नानीमा पर्ने सेतो पर्दा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)