जाल

ना. [अ. जअल]

  1. अर्कालाई फसाउन गरिएको षड्यन्त्र; अर्कालाई धोका दिने काम; कपट; झेल; बखेडा; जालझेल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)