जासुस

ना. [फा. जासूस]

  1. गुप्त रूपले अपराधको अन्वेषण गर्न वा शत्रुपक्षको भेद थाहा पाउन सरकारका तर्फबाट खटाइएको व्यक्ति; गुप्तचर; गुप्त पुलिस।
  2. चियो; चेवा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)