जासुसी

ना.

  1. जासुसले गर्ने काम।
  2. जासुससम्बन्धी; जासुसको; गुप्तचरीय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)