जाहेरी
ना.
- तल्ला कर्मचारीले उच्च पदाधिकारीलाई र तल्ला कार्यालयले माथिल्ला तहका कार्यालयलाई अवगत गराउने कार्य वा प्रणाली।
- त्यस्तो कार्य वा प्रणालीसँग सम्बन्धित (जाहेरी फाँट, जाहेरीपत्र, जाहेरी विभाग इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)