जाहेरवाला
वि.
- जाहेर गर्ने; उजुर गर्ने; उजुरवाला।
- अवगत गराउने।
- त्यस्तो काम गर्ने कुनै पदाधिकारी वा व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)