जिउछाडा

वि.

  1. सानोतिनो सङ्कटमा पनि लत्तो छाड्ने वा ज्यादै हतास हुने; आफ्नो दुःख बढाईचढाई भन्ने; आफूलाई भएको दुःखभन्दा बढी दुःख देखाउने; हत्तेहाला।
  2. जिउको माया नभएको।
  3. त्यस्ता स्वभावको व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)