जिउ
ना. [सं. जीव]
- शरीरका शिरदेखि पाउसम्मका सम्पूर्ण अवयव; हर; देह; शरीर।
- आदरणीय व्यक्ति।
- ढोग; ठुलीठुली (बालबोलीमा)।
- आदर; सम्मान।
- प्रायः समस्तरीय व्यक्तिले डाक्ता डाक फर्काउन वा बोल्दा सही थाप्न मुखबाट निकालिने शब्द; हजुर; ज्यू।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)