जिउजिउ

ना.

  1. चाहिँदोभन्दा ठुलो सम्मान।
  2. जिउभन्दा पनि ठुलो सम्मानसूचक वचन; हजुरहजुर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)