जिउजुको
ना.
- प्राणीका पेटभित्र हुने एक खालको जुको; मूलजुको। (यो मर्यो वा बाहिर निस्कियो भने प्राणी मर्छ भन्ने धारणा छ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)