जिउती

ना. [सं. जीवन्ती]

  1. विवाहमा मातृकापूजा गरेका ठाउँमा टाँगिने चित्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)