जिउती कोठा/कोठो

ना.

  1. विवाहमा दुलाहादुलहीले प्रथम रात चुलेवास बस्ने कोठो।
  2. प्रथम मधुरात्रिका लागि तयार पारिएको वा रोजिएको कोठो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)