जिउनार

ना. [सं. जेमनकारे]

  1. खाने क्रिया वा काम; भोजन गर्ने क्रिया वा काम।
  2. खाने क्रिया वा कामका लागि अभिजातवर्गमा प्रयोग गरिने शब्द; ज्युनार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)