जिउनी

ना. [सं. जीवन+ई]

  1. सन्तानहरूलाई सम्पत्तिको अंशबन्डा गर्दा आमाबाबुले आफ्ना लागि छुट्ट्याएको भाग; जिउनी।
  2. अंशको सट्टा जीवननिर्वाहका लागि अंशभन्दा केही घटी वा बढी गरी दिइएको सम्पत्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)