जिउनु

अ.क्रि. [सं. जीवन]

  1. बाँच्नु; जीवित रहनु।
  2. गुजारा गर्नु; जीवननिर्वाह गर्नु। (उदा.- कतिपय नेपालीहरू ढिँडो र गुन्द्रुकका भरमा जिउँछन्)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)