जिउपाला
वि. [जिउ+पाला]
- जहानबच्चाको वास्ता नगरी आफ्नो मात्र पेट पालेर हिँड्ने; परिवारका अरू सदस्यको कुनै पर्बाह नगरी आफ्नो मात्र पेट भर्ने।
- त्यस्तो व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [जिउ+पाला]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)