जिउ
वि.बो. [सं. जीव]
- शिष्टाचार वा आदरमा उच्चारण गरिने शब्द; ज्यू; हजुर।
- ढोग (बालबोलीमा)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.बो. [सं. जीव]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)