जिउडाल

ना.

  1. शरीरको रचना; शारीरिक बनोट वा ढाँचा; जिउको डौल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)