जिङ्ग्रिनु
अ.क्रि. [अ. मू. जिङ्ग्र+इ+नु]
- कोरीबाटी नगर्नाले कपाल नराम्रो देखिने गरी खजमजिनु। २. मलजल नपाएको बिरुवा छिप्पिएर रुखो वा जर्रो हुनु। ३. दुब्लाएर शरीरको हाडछाला मात्र बाँकी रहनु; जिङ्ग्रिङ्ङ पर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)