जिज्ञासु

वि.

  1. जान्न चाहने; जिज्ञासा राख्ने; ज्ञानको भोको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)