जिज्यू
ना. [जिउ+जिउ]
- बाजेका बाबु; कुप्री हजुरबा।
- पुर्खा।
- जिउ अर्थात् राजाका पनि जिउ; बडामहाराज।
- एक सम्मान (ज्यू) ले नपुगेर दोहोरो सम्मान (ज्यूज्यू) गर्नुपर्ने कुनै पनि माननीय व्यक्ति; अत्यन्त सम्माननीय व्यक्ति।
- स्वीकृतिसूचक टाउको हल्लाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)