जिताउरी

ना.

  1. जुवा, तास, पासा आदिमा वा मुद्दामामिला जितेको खुसीयालीमा जित्नेद्वारा बाँडिने रुपियाँपैसा।
  2. मुद्दा जित्नेले अड्डामा बुझाउनुपर्ने दस्तुर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)