जितात्मा

वि. [सं.]

  1. मन र इन्द्रियहरूलाई जितेको; मन र इन्द्रियहरूलाई आफ्ना वशमा लिएको; जितेन्द्रिय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)