जितारि

वि. [सं. जित+अरि]

  1. शत्रुलाई जितेको।
  2. काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यजस्ता छवटा शत्रुलाई वशमा राखेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)