जितारि मल्ल

ना.

  1. मध्यकालीन नेपालको सिन्जासाम्राज्यका अत्यन्त प्रभावशाली राजा; अशोकमल्लका पुत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)