जिनतिन

क्रि.वि. [सं. येनतेन]

  1. जेनतेन; जसरीतसरी; कुनै प्रकारले; बल्लतल्ल; मुस्किलसँग; जेनेतेने।
  2. साधारण; मामुली; जस्तोतस्तो। (उदा.- जिनतिन मान्छेले यो काम गर्नु सम्भव थिएन)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)