जिनिस

ना. [अ. जिन्स]

  1. मालताल; मालसामान; नगददेखि बाहेक अरू सरसामान; जिन्सी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)