जिन्डो

वि.

  1. नबढेको; नसप्रेको; ग्याँचे।
  2. बालककालको केटो; सानो बालक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)