जिन्डाजिन्डी

ना. [जिन्डा+जिन्डी]

  1. नबढेका ससाना केटाकेटी; नसप्रेका बालबालिका; ग्याँचे केटाकेटी।
  2. लालाबाला; भन्ट्याङभुन्टुङ; केटाकेटी; चिन्डाचिन्डी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)