जिन्सी

ना. [अ. जिन्स]

  1. नगददेखि बाहेकका अरू सरसामान; मालताल; मालसामान; जिनिस।
  2. जिनिससँग सम्बन्धित; जिनिसका रूपमा भएको (धनमाल आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)