जिबुल्ले

वि. [जिबुल्लो+ए]

  1. मिठो मिठो खान खोज्ने; जिबुल्के; पिरो, अमिलो आदि तिक्खर स्वाद भएका खानेकुरा रुचाउने; स्वादे जिब्रो भएको; स्वादका निम्ति मरिमेटुवा; स्वादे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)