जिबुल्लो

वि. [सं. जिह्वल]

  1. मिठो कुरो मन पराउने; स्वादका निम्ति चाटचुटमा विशेष प्रवृत्त; लिबलिबे वा ल्यापल्यापे बानी भएको।
  2. लोभी; लालची।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)